[email protected] 9858028321 9848260500

बिमा सेवा

सदस्यहरुलाई बिमा कम्पनी संग सम्झौता गरी ३६२ रुपैयामा १ लाख बराबर पुर्ण जोखिम सहित म्यादी बिमा गराईन्छ । 

सदस्यहरुलाई बिमा कम्पनी संग सम्झौता गरी ३६२ रुपैयामा १ लाख बराबर पुर्ण जोखिम सहित म्यादी बिमा गराईन्छ । जसमा जिबन साहारा बचत खाता खोलेका सदस्यहरुको निशुल्क दर्घटना बिमा पनि गरिन्छ । साथै संस्थाले बिमा बचत योजना पनि संचालन गरेको छ । उक्त खाता खोलेका सदस्यहरुको पनि म्यादी बिमा निशुल्क रुपमा गरिन्छ ।

;