साल २०६७ फागुन महिना बसंत ऋतुको अगामन संगै मनमा हरेक प्रकारको सपना बोकेका केहि केटाहरु समाज संगैं खेले र त्यसैको लागी केहि गर्न नेपालगंज का हरेका गल्ली हरुमा भौतारी रहेको थियो , संगै उनिहरुका साथि पनि यस्तै जिन्दगीको अलमलमा भौतारीएका तर समाजमा केहि गर्न खोज्ने आफ्नो गाँउ जाहा कुनै बैक को पहुच छैन , बाटो छैन बिजुली छैन , देशकै सुगम मानिने बाँके जिल्ला तर नेपालकै दुर्गम कर्णालि भन्दा पनि पिछडिएको , जाहा साक्षर दर ३०% मात्र थियो बित्तिय ञसंस्थाको अभाव र बिकासका पुर्वाधारको पहुँच नपुगेकारण जीवन जिउन साचै कठिनाई थियो सिधनुवामा पुल बन्दै थियो ,राप्ती नदिमा जोखिममयडुंगाको यात्रा गरी सदरमुका जोडिनु पथ्र्यो माउबादीको सशत्र दोन्दका पालामा याहा आधार इलाका बनाईएको थियो , सरकार पक्षले मिनि रोल्पा भनि भन्दथेरे र त्याहाको त माटो पनि माउबादी हो भनि भन्थेरे त्यतिबेला बाँके जिल्लाको सबै भन्दा धेरै सहिद र बेपत्ता पनि यहिका मानिस भए । यसरी भन्दा यो र्आिर्थक र बिकासको पुर्वाधारले समयको अन्तराल संगै भर्खरै पल्स टु पास गरी करी ३० कि. मी. साईकिल पेलेर नेपालगंज जाने र क्यामपस पढने सपना बोकि हिडेका केटाहरु नेपालगंजको रमझम र फरक जिवन सैलिमा जिवन हरु चलेको देखि त्यहि सैलिमा जिउने प्रयास गर्न थाले , तर सोचे जस्तो थिएन नेपालगंज, राप्ती पारी भन्दा नै कु्रर सानो मनको थियो नेपालगंज, पैसा बिना चल्दैन नेपालगंज हरेक कुरामा पैसा माग्दछ नेपालगंज, कसैले काम र पैसा दिदैनथ्यो , मात्र सबै पैसा माग्दथे , हरेक ठाउमा काम मागीयो तर कसैले दिएन्न , बल्ल तल्ल एउटा अफिसमा बिहान सफा , छापाखानामा हिसाव गर्ने पत्रिका बेच्ने काम पाईयो , तर नेपालगंज बस्ने त्यो काम गरेर जिवन कसरी चलाउने सपना छ समाज बनाउने तर कसरी यहि खोजिमा पत्रिका बेच्ने हकर ,नेपालगंजका घरघर मा पत्रिका फाल्ने काम गर्दै गर्दा त्यहि पत्रिकाको अफिसमा बजार ब्यावस्थापक को पदमा काम गर्दा एक दिन सहकारी प्रशिक्षण डिभिजन कार्यालय मा बिज्ञापन लिन जाने काम प¥यो , त्यहिबेला जमानसिहं वलीले प्रचार्य श्री भरत कुमार शर्मा संग सहकारी संस्थाको बारेमा केहि बुझ्ेछन