[email protected] 9858028321 9848260500

तपाईलाई साकार कृषिसहकारीमा स्वागत छ

सहकारीमा सदस्य बन्नुहोस् र उज्जवल भविष्य निर्माण गर्नुहोस्।

GET START

हाम्रो बारेमा

साकार कृषि सहकारीको संक्षिप्त परिचय

साल २०६७ फागुन महिना बसंत ऋतुको अगामन संगै मनमा हरेक प्रकारको सपना बोकेका केहि केटाहरु समाज संगैं खेले र त्यसैको लागी केहि गर्न नेपालगंज का हरेका गल्ली हरुमा भौतारी रहेको थियो , संगै उनिहरुका साथि पनि यस्तै जिन्दगीको अलमलमा भौतारीएका तर समाजमा केहि गर्न खोज्ने आफ्नो गाँउ जाहा कुनै बैक को पहुच छैन , बाटो छैन बिजुली छैन , देशकै सुगम मानिने बाँके जिल्ला तर नेपालकै दुर्गम कर्णालि भन्दा पनि पिछडिएको , जाहा साक्षर दर ३०% मात्र थियो बित्तिय ञसंस्थाको अभाव र बिकासका पुर्वाधारको पहुँच नपुगेकारण जीवन जिउन साचै कठिनाई थियो सिधनुवामा पुल बन्दै थियो ,राप्ती नदिमा जोखिममयडुंगाको यात्रा गरी सदरमुका जोडिनु पथ्र्यो माउबादीको सशत्र दोन्दका पालामा याहा आधार इलाका बनाईएको थियो , सरकार पक्षले मिनि रोल्पा भनि भन्दथेरे र त्याहाको त माटो पनि माउबादी हो भनि भन्थेरे त्यतिबेला बाँके जिल्लाको सबै भन्दा धेरै सहिद र बेपत्ता पनि यहिका मानिस भए । यसरी भन्दा यो र्आिर्थक र बिकासको पुर्वाधारले समयको अन्तराल संगै भर्खरै पल्स टु पास गरी करी ३० कि. मी. साईकिल पेलेर नेपालगंज जाने र क्यामपस पढने सपना बोकि हिडेका केटाहरु नेपालगंजको रमझम र फरक जिवन सैलिमा जिवन हरु चलेको देखि त्यहि सैलिमा जिउने प्रयास गर्न थाले , तर सोचे जस्तो थिएन नेपालगंज, राप्ती पारी भन्दा नै कु्रर सानो मनको थियो नेपालगंज, पैसा बिना चल्दैन नेपालगंज हरेक कुरामा पैसा माग्दछ नेपालगंज, कसैले काम र पैसा दिदैनथ्यो , मात्र सबै पैसा माग्दथे , हरेक ठाउमा काम मागीयो तर कसैले दिएन्न , बल्ल तल्ल एउटा अफिसमा बिहान सफा , छापाखानामा हिसाव गर्ने पत्रिका बेच्ने काम पाईयो , तर नेपालगंज बस्ने त्यो काम गरेर जिवन कसरी चलाउने सपना छ समाज बनाउने तर कसरी यहि खोजिमा पत्रिका बेच्ने हकर ,नेपालगंजका घरघर मा पत्रिका फाल्ने काम गर्दै गर्दा त्यहि पत्रिकाको अफिसमा बजार ब्यावस्थापक को पदमा काम गर्दा एक दिन सहकारी प्रशिक्षण डिभिजन कार्यालय मा बिज्ञापन लिन जाने काम प¥यो , त्यहिबेला जमानसिहं वलीले प्रचार्य श्री भरत कुमार शर्मा संग सहकारी संस्थाको बारेमा केहि बुझ्ेछन

सदस्य

शेयर रकम

बचत रकम

कर्जा रकम

हाम्रो सेवाहरु

यस सहकारीबाट हाल प्रदान गदै आईरहेका सेवाहरु

सेयर सेवा

सदस्यहरूले सेयर खरिद गरेर सहकारीमा लगानी गर्न सक्नुहुन्छ, जसले आर्थिक स्थायित्व र लाभांश प्राप्त गर्न मद्दत पुर्याउँछ।

निक्षेप सेवा

विभिन्न प्रकारका बचत योजनाहरू जसले सदस्यहरूलाई आकर्षक ब्याजदरमा रकम बचत गर्न र सुरक्षित राख्न मद्दत गर्दछ।

ऋण सेवा

हाम्रो सहकारीले सदस्यहरूको विभिन्न आवश्यकताअनुसार कम ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउँछ।

रेमिटान्स सेवा

समर्पुण रेमिटान्स सेवाहरु उपलब्ध छन

बिउ बिजन उत्पादन

लगभग ३०० किसान बाट खाधान्न बालीका उन्नत, प्रमाणित र मुल बिउ उत्पादन, प्रसोधन गरी बजारीकरण गरिन्छ । 

खाधान्न खरिद बिक्री

किसान सदस्यले उत्पादन गरेका खाधान्न बाली धान, गहुँ, मकै मसुरो, तोरी, चना, आलु, दाल जन्य सबै लगायत सम्पुर्ण बस्तुहरु खरिद बिक्रि गरिन्छ ।

सदस्य स्तरउन्नती कार्यक्रम

यस अन्तर्गत सदस्यहरुलाई बिभिन्न किसिमका सिपमुलक तथा बितिय साक्षरता तालिम प्रदान गरिन्छ ।
साथै सहुलिय कर्जा अन्तर्गत व्यबसाय सुरुवात कर्जा ३ प्रतिशतमा लगानी गरिन्छ ।

आस्मिक जोखिम सेवा

आस्मिक जोखिम सेवा अन्तर्गत सदस्यहरुले प्राणघातक रोगको उपचार खर्च,आगलागी, दुर्घटना,बाढी प्रभाबित,चट्याङ आदी हुने जोखिममा राहातखर्च पाउनुहुन्छ ।

बिमा सेवा

सदस्यहरुलाई बिमा कम्पनी संग सम्झौता गरी ३६२ रुपैयामा १ लाख बराबर पुर्ण जोखिम सहित म्यादी बिमा गराईन्छ । 

समुदायमा साकार

यस अन्तर्गत सामुदयिक बिकास कोषमा रहेको पैसा बाट खर्च गरिन्छ ।

मोबाईल बैकिङग तथा ए.टि.एम सेवा

संस्थाले सम्पुर्ण फिचर सहितको मोबाइल बैकिङग सेवा संचालन गरेको छ।

कार्यक्रम तथा गतिबिधि

संस्थाले संचालन गरेको कार्यक्रम तथा गतिविधिहरु

Post Image

सहकारी बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्दै

Read More
Post Image

सम्मान ग्रहण गर्दै

Read More
Post Image

स्थानिय बिउ संरक्षण गर्दै साकार

Read More

हाम्रो सम्पर्क

विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस 

ठेगाना

राप्ती सोनारी गाउँपालिका–६, बाँके, नेपाल

सम्पर्क नं.

9858028321 9848260500

ई–मेल

[email protected]

Loading
Your message has been sent. Thank you!
;