[email protected] 9858028321 9848260500

Program Details

सहकारी बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्दै

by Super Admin on 6/8/2025 2:56:32 PM

Post Image

संस्थाको बार्षिक कार्य योजना अनुसार प्रत्येक सेवाकेन्द्रमा सदस्यहरुलाई संस्थाको यर्थात अबस्था, सस्थाले प्रदान गर्ने सेवा तथा पैसालाई कसरी व्यबस्थापन गर्ने भन्ने बिषयमा कार्यक्रम सञ्चालन गरियो ।

;